Logo
१३ बैशाख २०८१, बिहीबार
(July 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगले सार्वजनिक गर्यो खरिदार वा सो सरह पदको नयाँ पाठ्यक्रम

लोक सेवा आयोगले खरिदार वा सो सरह पदको नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ ।आयोगले आर्थिक वर्ष २०७७/७८ को विज्ञापनबाट लागू हुने गरी नयाँ पाठ्यक्रम सार्वजनिक गरेको हो ।

अप्राविधिक तर्फका न्याय, प्रशासन, लेखापरीक्षण र संसद् सेवा, राजपत्र अनङ्कित द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक भएको छ ।

नयाँ पाठ्यक्रममा प्रथम पत्र सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षण, द्वितीय पत्रमा कार्यालय व्यवस्थापन र तृतीय पत्रमा कार्यसम्बन्धी विषय राखिएको छ ।

यसअघिको विज्ञान गणित भने हटाएको छ ।नयाँ पाठ्यक्रम २०७७/०७८ को विज्ञापन भएका परीक्षादेखि लागू हुने भनिएको छ ।

प्रथम पत्र

प्रकाशित मिति: Jul 1, 2021

प्रतिक्रिया दिनुहोस्