Logo
६ बैशाख २०८१, बिहीबार
(June 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका १६ जना डिआईजीको सरुवा {सूचिसहित}

गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना डिआईजीको सरुवा गरेको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय अनुसार डिआइजीहरूको सरुवा गरेको हो ।

प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसी, बागमती प्रदेशमा प्रकाश जंग कार्की, प्रदेश-२ मा उमेश रञ्जितकार,  गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ ।

 

प्रकाशित मिति: Jun 21, 2021

प्रतिक्रिया दिनुहोस्