Logo
८ बैशाख २०८१, शनिबार
(June 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयले गर्यो नेपाल प्रहरीका १५ एसएसपीको सरुवा {सूचीसहित}

गृह मन्त्रालयले नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा गरेको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय आजको निर्णय अनुसार एसएसपीहरुको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार  श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा,मीरा चौधरीलाई प्रदेश-१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ । सरुवा गरिएको छ ।

कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेशण योजनामा सरुवा गरिएको छ ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालमा टेकबहादुर तामाङलाई सरुवा गरिएको छ ।

 

प्रकाशित मिति: Jun 21, 2021

प्रतिक्रिया दिनुहोस्