Logo
१३ बैशाख २०८१, बिहीबार
(June 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आज बोलाएका छन् ।  वालुवाटारमा ५ बजे मन्त्रिपरिषद्  बैठक बोलाइएको हो ।

बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।

प्रकाशित मिति: Jun 21, 2021

प्रतिक्रिया दिनुहोस्