Logo
१२ बैशाख २०८१, बुधबार
(June 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री उर्वशीले सार्वजनिक गरीन् घाममा बसेर माटो शरीरभरी दलेको तस्बिर !

भारतीय अभिनेत्री उर्वशी रौतेला धेरै जसो कुनै न कुनै कारणले बढी चर्चाका आउने गर्छिन् । उनी फिल्म अभिनयका कारणले भन्दा बढी लुक्सका कारणले बढी चर्चाको बिषय बन्ने गरेकी छन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर शेयर गरेर चर्चामा आउने गर्छिन् ।

हालै उनले घाममा बसेर माटो शरीरभरी दलेको तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा उर्वशीले पुरै माटोले पोतिएर स्टुलमाथि बसेर घाम तापेकी छन् ।

नले तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गर्दै क्याप्सन लेखेकी छन्, ‘मेरो फेबरेट माटो स्पा, माटो थेरापी । सुरुवातको समय क्लियोपेट्राले यो स्नान धेरै मन पराएका थिए । अहिले मलाई मनपर्यो ।माटोको थेरापीले अहिले पनि अशुद्धतालाई बाहिर फाल्छ । यसले छालालाई मलयालम बनाएर सर्कुलेसन समेत राम्रो बनाउँछ । दुखाई समेत निको पार्छ ।’

केही अगाडिसम्म कोरोनाका कारण अप्ठ्यारोमा रहेकाको मद्दतका कारण चर्चामा छाएकी उर्वशी अहिले माटो थेरापीको कारण चर्चा छिन् ।फ्यानले उनको तस्बिरमा बिभिन्न कमेन्ट बर्साएका छन् ।

 

प्रकाशित मिति: Jun 16, 2021

प्रतिक्रिया दिनुहोस्