Logo
६ बैशाख २०८१, बिहीबार
(June 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हो, कानूनी झमेलाका कारण अब म मुलधारको राजनीति गर्न पाउँदिन : जेपी गुप्ता

पुर्व तथा राजनीतिज्ञ जयप्रकाश गुप्ताले देशको कानूनी झमेलाका कारण आफूले अब मुलधारको राजनीति गर्न नपाउने बताएका छन् । उनले कानूनी ब्यवस्थालाई विश्व अनुकुल बनाउनुपर्ने धाराणा समेत ब्यक्त गरेका हुन् ।

नागरिक टाइम्सले आयोजना गरेको नागरिक संवादमा बोल्दै गुप्ताले भने- ‘विश्वमा नेपाल मात्र एक यस्तो देश हो, जहाँ सामान्य सजयपनि आजीवन निर्वाचनमा रोक लगाएको छ ।’

गूप्ताले देशको अहिलेको राजनीतिक अवस्थादेखि मधेशकेन्द्रित दलहरुको खिचातानीबारे पनि खुलेर आफ्नो धारणा राखेका छन् ।

हेर्नुस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्