Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुईतल्ले घर पूरै डुब्यो, मेलम्ची बजार तहसनहस ! {फोटोफिचर}

वर्षासँगै अचानक आएको बाढीले मेलम्ची बजार तहसनहस भएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ ।

बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ ।

इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

फोटोफिचर : 

 

प्रकाशित मिति: Jun 16, 2021

प्रतिक्रिया दिनुहोस्