Logo
१२ बैशाख २०८१, बुधबार
(June 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सिँहदरवारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

शीतल निवासमा बिहीबार(आज) ४ बजे नव नियुक्त मन्त्रीहरूको शपथ लगत्तै साँझ ६ बजे सिँहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा नव नियुक्त मन्त्रीहरूलाई बधाईसहित मन्त्रालयका नियमित प्रस्तावहरूबाट छलफल तथा निर्णय हुने सिंहदरबार स्रोतको भनाई छ ।

प्रकाशित मिति: Jun 10, 2021

प्रतिक्रिया दिनुहोस्