Logo
१५ चैत्र २०८०, बिहीबार
(June 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता अध्यादेशविरूद्धको रिटमा आज संवैधानकि इजलासमा सुनुवाइ

आज नागरिकता अध्यादेशविरूद्धको रिटमा संवैधानकि इजलासमा सुनुवाइ हुँदै छ ।

आजको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

जेठ २१ गते सुरू प्रारम्भिक सुनुवाइमा सर्वोच्चले आज दुवै पक्षको धारणा सुनेपछि अन्तरिम आदेश दिनेरनदिने टुंगो लगाउने छ ।

प्रकाशित मिति: Jun 10, 2021

प्रतिक्रिया दिनुहोस्