Logo
१२ बैशाख २०८१, बुधबार
(June 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ४३४४ जनामा कोरोना पुष्टि, ८१ संक्रमितको मृत्यु

file photo

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४४ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । त्यस्तै आज देशभरमा ५७६८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: Jun 9, 2021

प्रतिक्रिया दिनुहोस्