Logo
१३ बैशाख २०८१, बिहीबार
(June 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा फेरी एक साताका लागि थपियो निषेधाज्ञा

प्रदेश नं २ स्थित धनुषा जिल्लामा थप एकसाता निषेधाज्ञा थप गरिएको छ । सोमबार राति १२ बजेदेखि लागु हुने गरी सात दिनका लागि निषेधाज्ञा थप गरेको हो ।

सोमबार प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

बैठकमा दोश्रो भेरियन्टको कोरोना संक्रमण दर घटेको र अवस्था समान्य हुँदै गएको समिक्षा गरिएको छ ।

प्रकाशित मिति: Jun 7, 2021

प्रतिक्रिया दिनुहोस्