Logo
१२ बैशाख २०८१, बुधबार
(June 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा भाजपाका नेता राकेश पण्डितको गोली हानि हत्या

छिमेकी मुलुक भारतको जम्मू-कश्मीरको पुलवामा जिल्लामा भारतीय जनता पार्टीका एक जना नेतालाई गोली हानी हत्या गरिएको छ ।

भाजपा पार्षद राकेश पण्डितलाई संदिग्ध चरमपन्थी समूहका तीन व्यक्तिले गोली हानी हत्या गरेका हुन् ।यो घटना पुलवामा जिल्लाको त्राल पायीन क्षेत्रमा भएको हो ।

गोली लागेलगत्तै घाइते भएका नेता पण्डितलाई अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषणा गरे ।सुरक्षा गार्डबिनै आफ्ना साथीलाई भेट्न गएका बेला नेता पण्डितमाथि आक्रमण भएको हो ।

 

प्रकाशित मिति: Jun 3, 2021

प्रतिक्रिया दिनुहोस्