Logo
७ बैशाख २०८१, शुक्रबार
(June 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईई नहुने : परीक्षाको नतिजा आन्तरिक मुल्यांकनकै आधारमा गरिने

सरकारले यस बर्षको माध्यामिक परिक्षा एसईई आन्तरिक मुल्यांकनकै आधारमा गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण विद्यालय तहको निर्णायक परिक्षा एसईई यो वर्ष पनि नहुने भएको छ ।

मन्त्रिपरिषद्को हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस वर्ष पनि गत वर्षझैँ आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

परीक्षा गर्न अनुकूल नरहेकाले आन्तरिक मूल्यांकनबाटै विद्यार्थीको मूल्यांकन गर्न माध्यमिक शिक्षा परीक्षा बोर्डलाई निर्देशन दिने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले बताएका हुन् ।

प्रकाशित मिति: Jun 1, 2021

प्रतिक्रिया दिनुहोस्