Logo
९ असार २०७८, बुधबार
(May 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेठ १६ गते बोलाइयो बागमती प्रदेश सभाको बजेट अधिवेशन

बागमती प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ गते आइतबारका लागि बोलाइएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वान गर्न सिफारिस गरिएको थियो ।

प्रकाशित मिति: May 23, 2021

प्रतिक्रिया दिनुहोस्