Logo
१३ बैशाख २०८१, बिहीबार
(May 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा नेता जितेन्द्र सिंहको मेडिसिटिमा उपचारको क्रममा निधन

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ ।

प्रदेश २ स्थित बारा जिल्लाको पचरौता नगरपालिकाका स्थायी बासिन्दा उनि किड्नी र मधुमेह रोगबाट ग्रसित थिए ।

उनको उपचारको क्रममा ललितपुर स्थित मेडिसिटि अस्पतालमा आज बिहान निधन भएको हो ।

खानेपानी संस्थान लगायत बिभिन्न सरकारी निकायमा उनले नेतृत्व समेत गरिसकेका छन् ।

तत्कालीन तमलोपाका नेता रहेका उनको नेपालको लोकतान्त्रिक तथा मधेशी आन्दोलनमा निकै नै योगदान रहेको छ ।

प्रकाशित मिति: May 18, 2021

प्रतिक्रिया दिनुहोस्