Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तकोशी नगरपालिकाकी उपप्रमुको कोरोना संक्रमणका कारण निधन

प्रदेश २ स्थित सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

नगरपालिकाका प्रवक्ता महानन्द चौधरीका अनुसार अहिले बिहान ४ बजेतिर विराटनगरमा उनको मृत्यू भएको हो ।

एकसाता अघि अस्पताल भर्ना भएकी ४० बर्षीय चौधरी २०७४ को निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन ।

प्रकाशित मिति: May 18, 2021

प्रतिक्रिया दिनुहोस्