Logo
१३ बैशाख २०८१, बिहीबार
(May 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल शिक्षक महासंघले गर्यो दोस्रो चरणको आन्दोलनको घोषणा

नेपाल शिक्षक महासंघले जेठ ५ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।महासंघले कर्मचारीको तलब वृद्धि लगाएत ६ बुदे माग सहित आन्दोलनको घोषणा गरेको हो ।

आइतवार विज्ञप्ति जारी गर्दै जेठ ५ गतेदेखि आन्दोलनका कार्यक्रम सुरु हुने महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति: May 16, 2021

प्रतिक्रिया दिनुहोस्