Logo
११ बैशाख २०८१, मंगलबार
(May 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली र नेपालबीच आज पनि भेटवार्ता हुँदै

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुदैँ छ ।
आज दिउँसो भेटवार्ता हुने स्रोतले जानकारी दिएको छ ।

एमालेभित्र देखिएका विवाद समाधान गर्न कार्यदल बनाउनेबारे आज छलफलपछि निर्णय हुने स्रोतको भनाइ छ ।यसअघि शुक्रबार ओली-नेपालले आफ्ना समूहका दोस्रो तहका नेतालाईसमेत राखेर सिंहदरबारमा छलफल गरेको थियो ।

बैठकले कार्यदल बनाउने जिम्मेवारी ओली र नेपाललाई दिएको थियो।नेपालले २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी अगाडि बढाउनुपर्ने अडान राखेका थिए ।

प्रकाशित मिति: May 16, 2021

प्रतिक्रिया दिनुहोस्