Logo
७ बैशाख २०८१, शुक्रबार
(May 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको कारण राप्रपाको महाधिवेशन स्थगित

कोरोना जोखिमको कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन स्थगित भएको छ । महाधिवेशन आयोजना आगामी जेठमा आयोजना गरिएको थियो ।

राप्रपा अध्यक्ष सुर्य थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।संक्रमण भयावह बनेको उल्लेख गर्दै राप्रपाले महाधिवेशन स्थगित भएको जनाएको छ ।

राप्रपाले यही जेठ २२ र २३ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने घोषणा गरेको थियो । महाधिवेशनको नयाँ मिति पनि उपयुक्त समयमा घोषणा गरिने जनाईएको छ ।

प्रकाशित मिति: May 15, 2021

प्रतिक्रिया दिनुहोस्