Logo
७ बैशाख २०८१, शुक्रबार
(May 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली र नेपालबीच आज पनि भेटवार्ता हुदैँ

प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुदैँ छ । आज शुक्रबार साँझ ६ बजे सिंहदरबारमा ओली र नेपालबिच भेटवार्ता हुने तय गरिएको हो ।

वार्तामा ओली र नेपालले आफू निकट नेताहरुलाई पनि सामेल गराउने भएका छन् ।आजको भेटमा ओली पक्षबाट अध्यक्ष ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी हुनेछन्।

प्रकाशित मिति: May 14, 2021

प्रतिक्रिया दिनुहोस्