Logo
६ बैशाख २०८१, बिहीबार
(May 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले लिए शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराएकी हुन् ।

संविधानको धारा ७६ ९३० अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आज नै सिंहदरबार गएर पदभार ग्रहण गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आफू पदमुक्त हुनुअघिको मन्त्रिपरिषदका सबै सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन् । मन्त्रीहरुले पनि शुक्रबार नै शपथ लिएका छन् ।

प्रकाशित मिति: May 14, 2021

प्रतिक्रिया दिनुहोस्