Logo
८ बैशाख २०८१, शनिबार
(May 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

दाहाल केहीबेर अघि देउवालाई भेटन् उनको निवासमा पुगेका हुन् । भेटमा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागि भएका छन् ।

बहुमतको सरकार बनाउन आह्वान भएको तीन दिनको समय आज राति सकिँदैछ । त्यसै विषयमा दुई नेताबीच छलफल भइरहेको हो । नेताहरुले भेटवार्ता तीव्र पारेका छन् ।

आज बिहानमात्रै देउवा निवासमा जसपाका नेता राजेन्द्र महतो पुगेका थिए ।

प्रकाशित मिति: May 13, 2021

प्रतिक्रिया दिनुहोस्