Logo
७ बैशाख २०८१, शुक्रबार
(May 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय जनमोर्चा पार्टीले हटायो कृष्ण थापालाई संसदीय दलको नेताबाट

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टीको संसदीय दलको नेता कृष्ण थापालाई दलको नेताबाट हटाइएको छ ।गण्डकी प्रदेशसभा अन्तर्गत संसदीय दलको नेता थापालाई आज राजमोले दलको नेताबाट हटाएको हो ।

आज बुधबार बसेको बैठकले उनलाई दलको नेताबाट हटाएको हो । केही समयभित्र प्रदेशसभा सचिवालयमा पत्र बुझाइँदै छ । अन्य कारबाहीको निर्णय पार्टी केन्द्रिय कार्यालयले नै गर्ने भएको छ ।

थापालाई पार्टीले बिहान स्पष्टिकरण सोधेको थियो । थापाले चित्त बुझ्दो जवाफ नदिएपछि दलको नेताबाट हटाइएको हो ।

 

प्रकाशित मिति: May 12, 2021

प्रतिक्रिया दिनुहोस्