Logo
१३ बैशाख २०८१, बिहीबार
(May 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक निकायमा नियुक्ति सिफारिस भएका सबैको नाम सार्वजनिक [सूचीसहित]

संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा रिक्त रहेका सबै पदपूर्ति गरेको नामावली सार्वजनिक भएको छ ।

परिषदको आइतबार बसेको बैठकले लोकसेवा आयोगमा सबै पदाधिकारी नियुक्ति सिफारिस गरेको छ । अन्य खाली रहेका आयोगमा नयाँ पदाधिकारी सिफारिस गरेको हो ।

नियुक्ति सिफारिस यस प्रकार छन् : 

लोक सेवा आयोग
अध्यक्ष : माधव प्रसाद रेग्मी
सदस्य : माधव बेलबासे, कपिलबस्तु
सदस्य : वीरवहादुर राई इलाम
सदस्य : दिनेश सिलवाल ललितपुर
सदस्य : मन्जु कुमारी, महोत्तरी

अख्तियार दुरुपयोग अनसन्धान आयोग
आयुक्त : डा.हरी पौडेल,बागलुङ
आयुक्त : सुमित्रा अमात्य,ललितपुर

निर्वाचन आयोग
आयुक्तः सगुन शमसेर जबरा,रुपन्देही

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्य : विपिनराज निरौला,पाँचथर
सुधा कुमारी झा धनुषा

महिला आयोग
सदस्य जया घिमिरे,धनुषा
सदस्य : सावित्रा कुमारी शर्मा,पर्वत

दलित आयोग
सदस्यः सुन्दर पुर्कुटी,काठमाडौं

राष्ट्रिय समावेशी आयोग
अध्यक्षः डा.रामकृष्ण तिमिल्सिना,कास्की
सदस्यः पुष्पराज तिमिल्सिना,पर्वत
सदस्यः मानप्रसाद खत्री,बझाङ

आदिवासी जनजाति आयोग
सदस्यः सूर्यवहादुर गुरुङ,खोटाङ

मधेशी आयोग
सदस्यः आभा कुमारी,सप्तरी

थारु आयोग
सदस्यः डा.उमाशंकर चौधरी,नवलपरासी पश्चिम

मुस्लिम आयोग
सदस्यः मोहम्मद समसुल हक,सर्लाही

प्रकाशित मिति: May 10, 2021

प्रतिक्रिया दिनुहोस्