Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई पाँच लाख धरौटी लिएर रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतले शुक्रवार उनलाई पाँच लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।  तत्कालीन भौतिक पूर्वाधार सचिव हुँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएपछि आयोगले पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले २०७७ मङ्सिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै उनी सर्वोच्च अदालत गए पनि उनको माग सुनुवाइ भएको थिएन ।

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्