Logo
८ बैशाख २०८१, शनिबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीसहित १०० जनाको स्वाब संकलन

प्रधानमन्त्री केपी शर्मा ओलीसहित १०० जनाको स्वाब संकलन गरिएको छ ।

प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीसहित स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको हो ।

वैशाख २७ गतेका लागि निर्धारित संसदको अधिवेशनअघि सबै संसद सदस्यहरुको पिसिआर परीक्षण गर्दा चार जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्