Logo
१५ चैत्र २०८०, बिहीबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा उपनिर्वाचनका लागि एमालेबाट उम्मेदवार बादल बन्ने

एमालेबाट राष्ट्रिय सभा उपनिर्वाचनको लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उम्मेदवार बन्ने भएका छन् । थापा उम्मेदवारी दिनका लागि शुक्रबार मकवानपुरबाट हिँडिसकेको जनाइएको छ ।

शुक्रबार बागमती प्रदेशको रिक्त अन्य समूहको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्