Logo
१२ बैशाख २०८१, बुधबार
(May 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो मंगलबार एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण गराएका गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा नै बसेका छन् ।उनको अहिले अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति: May 5, 2021

प्रतिक्रिया दिनुहोस्