Logo
१३ बैशाख २०८१, बिहीबार
(May 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त गण्डकी प्रदेश प्रमुख सीता पौडेलले गरिन् पदभार ग्रहण

नवनियुक्त गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सोमबार प्रदेश प्रमुखमा नियुक्त गरेकी उनले बुधवार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।

सोमबार नै उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पौडेलसँगै सुदूरपश्चिमको प्रदेश प्रमुखमा गङ्गाप्रसाद यादवलाई नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति: May 5, 2021

प्रतिक्रिया दिनुहोस्