Logo
१२ बैशाख २०८१, बुधबार
(May 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसहित ७ अध्यादेश जारी

विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेशसहित ७ वटा अध्यादेश जारी गरेकी छन् ।

मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्‌ (काम कर्तव्‍य, अधिकार र कार्यविधि) सम्बन्धी ९पहिलो संशोधन० अध्‍यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी हुन् ।

यसअघि सरकारले गत मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।

 

 

प्रकाशित मिति: May 4, 2021

प्रतिक्रिया दिनुहोस्