Logo
१२ बैशाख २०८१, बुधबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीका एमाले सांसद पाण्डेले दिए राजीनामा

शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएल गत्तै नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले सभामुखसामु राजीनामा बुझाएका हुन् ।कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डेले हालको राजनीतिक परिस्थिति नियाल्दै आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्