Logo
११ बैशाख २०८१, मंगलबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो ४ बजे बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

नियमित बैठक सोमबार र बिहीबार बस्ने भए पनि आजको बैठकमा कोभिड-१९ सम्बन्धी विशेष निर्णय हुन सक्ने स्रोतको भनाई रहेको छ ।

आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित छलफल र सिफारिसबारे निर्णय हुन सक्ने अनुमान गरीएको छ ।

शुक्रवार सिँहदरवारमा बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले विभिन्न १४ निर्णय गरेको छ ।

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्