Logo
७ बैशाख २०८१, शुक्रबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर  मुख्यमन्त्री पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले आज प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले राजीनामा स्वीकृत गरिदिएका हुन् ।

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्