Logo
८ बैशाख २०८१, शनिबार
(April 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशका ४ सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध निर्वाचन आयोग पुगे ठाकुर

लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।

पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरको भनाई रहेको छ ।

ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन् ।

प्रकाशित मिति: Apr 30, 2021

प्रतिक्रिया दिनुहोस्