Logo
११ बैशाख २०८१, मंगलबार
(April 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय चर्चित पत्रकार रोहित सरदानाको कोरोनाबाट मृत्युु

भारतीय चर्चित पत्रकार रोहित सरदानाको कोरोना संक्रमणबाट मृत्युु भएको छ ।आजतक टेलिभिजनमा कार्यरत पत्रकार रोहित सरदानाको उपचारको क्रममा शुक्रबार दिउँसो एक अस्पतालमा निधन भएको भारती सञ्चार माध्यमहरुले जनाएको छ ।

संक्रमित भएपछि घरमै आइसोलेट भएका पत्रकार सरदानाको स्वास्थ्य अवस्था जटिल भएपछि शुक्रबार बिहानै अस्पताल भर्ना गरिएको थियो ।

उपचारको क्रममा उनको निधन भएको हो । अल्प आयुमै भएको उनको मृत्युले भारतीय मिडिया जगतमा शोक छाएको छ ।

प्रकाशित मिति: Apr 30, 2021

प्रतिक्रिया दिनुहोस्