Logo
१३ बैशाख २०८१, बिहीबार
(April 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंसहित देशका अधिकांश क्षेत्रमा दुई दिनसम्म वर्षा हुने

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा आज बर्षा भएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा हल्का र मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविदले जानकारी दिएका छन् ।तराई क्षेत्रमा भने सामान्य मौसम बदली देखिए पनि पानी परेको छैन ।

पहाडी क्षेत्रमा दुई दिनसम्म पानी पर्न सक्छ । तर तराईमा भने मौसम बदली र सामान्य वर्षा भए पनि ठूलो पानी नपर्ने मौसमविदले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Apr 29, 2021

प्रतिक्रिया दिनुहोस्