Logo
८ बैशाख २०८१, शनिबार
(April 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका नेहा कक्कड आकर्षक ड्रेसमा देखिइन् ग्ल्यामरस !

भारतीय  चर्चित गायिका नेहा कक्कड गायनको अलवा सुन्दरताको कारणले चर्चा छाउने गर्दछिन् । उनी अक्सर आफ्नो नयाँ तथा सुन्दर तस्बिर फ्यानका लागि शेयर गर्ने गर्छिन् । उक्त तस्बिर सार्वजनिक हुने बितिक्कै भाइरल हुने गर्दछ ।

अहिले पनि नेहाले केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । जसलाई फ्यानले प्रेमको वर्षा गरिरहेका छन् । तस्बिरमा नेहा निकै आकर्षक देखिएकी छन् ।

 

लुक्सको कुरा गर्ने हो भने तस्बिरमा नेहा निलो रंगको आकर्षक ड्रेसमा निकै ग्ल्यामरस देखिएकी छन् ।आँखामा कालो चस्मा र खुल्ला कपालले उनको सौन्दर्य निखार्ने काम गरेको छ ।

गायिकाले यो लुक्समा केही पोज समेत दिएकी छन् । केही पहिले रोहनप्रित सिंहसँग विवाह गरेकी नेहा अहिले विवाहित जीवन खुलेर इन्जोय गरिरहेकी छन् ।

जसको अनुमान उनले अक्सर सार्वजनिक गर्ने श्रीमान्सँगको रोमान्टिक तस्बिरबाट अनुमान लगाउन सकिन्छ । रातोपाटी

 

 

 

 

 

 

प्रकाशित मिति: Apr 28, 2021

प्रतिक्रिया दिनुहोस्