Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले काठमाडौं उपत्यकामा वैशाख महिनाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री मानुभक्त ढकालले काठमाडौं उपत्यकामा २२ बैशाखपछि थप एक हप्ता निषधाज्ञा थप्ने निर्णय भएको बताएका छन् ।

‘१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो’ ढकालले भने ।

प्रकाशित मिति: Apr 27, 2021

प्रतिक्रिया दिनुहोस्