Logo
७ बैशाख २०८१, शुक्रबार
(April 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा चट्याङ लागेर एक पुरुषको मृत्यु

प्रदेश नं २ स्थित रौतहटमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ ।

आज बिहिबार हावाहुरी र वर्षासँगै आएको चट्या गुजारा नगरपालिका ७ पल्टुवागाउँका ४५ वर्षीय लक्षण महराको मृत्यु भएको हो ।

आफन्तको घरबाट बिहीबार बिहान सौचगर्न खेततर्फ गएको बेला चट्याङ लागेर घटनास्थलमै उनको मृत्यु भएको स्थानीय बिनोद कुमार माझिले बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे थप बिवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रकाशित मिति: Apr 22, 2021

प्रतिक्रिया दिनुहोस्