Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि चिनियाँ खोप भेरोसेल ४० देखि ५९ वर्षका नागरिकलाई दिइँदै

 चीनबाट ल्याएको कोरोनाविरुद्धको खोप सरकारले आजदेखि ४० देखि ५९ बर्षसम्मका नागरिकलाई दिइँदै छ ।

नेपाल सरकारलाई चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको भेरोसेल खोप ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल सरकारले चैत्र १६ गते काठमाडौं ल्याएको थियो उक्त खोप २३ वटा केन्द्रबाट दिन लागिएको खोप महाशाले जानकारी दिएको छ ।

 २३ वटा खोप केन्द्र-

१. परोपका प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली

२. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पताल

३. निजामती कर्मचारी अस्पताल मिनभनव

४. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु

५. नेपाल मेडिकल कलेज अत्तरखेल

६. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र कीर्तिपुर

७ . त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज

८. काठमाडौँ मेडिकल कलेज सिनामंगल

९. बीरेन्द्र अस्पताल छाउनी

१०. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी

११. नेपाल प्रहरी अस्पताल पानी पोखरी

१२. एपीएफ अस्पताल बलम्बु

१३. क्षेत्रपाटी निशुल्क चिकित्सालय क्षेत्रपाटी

१४. ओम अस्पताल रिसर्च सेन्टर चावहिल

१५. नेपाल कोरिया मैत्री अस्पताल ठिमी

१६. भक्तपुर अस्पताल भक्तपुर

१७. किष्ट मेडिकल कलेज ललितपुर

१८. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर

१९. आनन्दवन अस्पताल ललितपुर

२०. धुलिखेल अस्पताल काभ्रे

२१. त्रिशुली अस्पताल नुवाकोट

२२. बारबिसे अस्पताल सिन्धुपाल्चोक

२३. जिल्ला अस्पताल रसुवा

प्रकाशित मिति: Apr 13, 2021

प्रतिक्रिया दिनुहोस्