Logo
७ बैशाख २०८१, शुक्रबार
(April 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज तोलामा ९ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य ९ सयले बढेको छ ।

शुक्रबार तोलामा सुनको भाउ ९ सय रुपैयाँले बढेकोले नेपाली बजारमा आज सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बिहीबार ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन शुक्रबार ८९ हजार ४५० मा खरिद विक्री भइरहेको छ ।नेपाली बजारमा आज चाँदी तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Apr 9, 2021

प्रतिक्रिया दिनुहोस्