Logo
७ बैशाख २०८१, शुक्रबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयले गर्यो ८ जिल्लाका सीडीओको सरुवा, अध्यागमनको महानिर्देशकमा भट्टराई

गृह मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी को सरुवा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आठ जिल्लाका प्रजिअसहित २६ जना सह-सचिव र उप-सचिवको सरुवा गरेका हुन् ।अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरिएको छ ।

सह-सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ ।

थप जानकारीको लागि तल सूचना हेर्नुहोस् :

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्