Logo
७ बैशाख २०८१, शुक्रबार
(April 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ प्रमुख झा पुगे म्याग्दीको गलेश्वर महादेवको मन्दिर!

प्रदेश नं २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराज आज गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लामा पुगेका छन् । प्रदेश प्रमुख म्याग्दी जिल्लाको बेनि नगरपालिका-९ मा रहेको गलेश्वर महादेवको मन्दिर दर्शन गर्न पुगेका हुन् ।

प्रदेश प्रमुख अहिले देश दर्शन अभियान यात्रामा रहेका छन् । उनले यो अभियानको मुख्य उद्धेश्य भनेको आन्तरिक पर्यटनको बिकास गरौ भन्ने रहेको नागरीक टाइम्सलाई बताएका छन् ।

गलेश्वर महादेब को दर्शन भन्दा पहिला त्यही रहेका दुई बालिकाकालाई डा.झाले नमस्कार गरेको र उक्त दुई बालिकाले खुशी भएर नमस्कार फर्काएको फोटो पनि सियर गरेका छन् ।

 

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्