Logo
७ बैशाख २०८१, शुक्रबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूजिल्याण्डले भारतीयलाई लगायो प्रवेशमा रोक

न्यूजिल्याण्डल भारतीयलाई प्रशेमा रोक लागाएको छ । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतीयलाई न्यूजिल्याण्ड प्रवेशमा रोक लगाएकी हुन् ।

भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै न्यूजिल्याण्डले यस्तो निर्णय गरेको हो ।न्यूजिल्याण्डमा २३ जना नयाँ कोरोना संक्रमित भेटिएकामध्ये १७ जना भारतबा गएका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भारतबाट आउने यात्रीहरूको लागि अर्डर्नले अस्थायी प्रतिबन्ध लगाकी हुन्।यो नियम ११ अप्रिल साँझ ४ बजे देखि २८ अप्रिलसम्म लागू हुनेछ ।

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्