Logo
११ बैशाख २०८१, मंगलबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशमा नेपाल पक्षले समानान्तर कमिटी घोषणा गर्दै

नेकपा एमालेको नेपाल पक्षले आज बागमती प्रदेशको एमालेको समानान्तरण कमिटी घोषण गर्दै छ ।

पार्टी भित्र समानान्तर कमिटी निर्माणलाई तीव्रता दिँदै आएको नेकपा एमालेको नेपाल पक्षले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागेको हो दिउँसो १२ बजे बल्खुस्थित सिद्धि गणेश पार्टी प्यालेसमा प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागिएको हो।

सर्वोच्च अदालतले ब्युँताइदिएको एमालेको पुनर्गठन गर्ने भन्दै नेपाले पक्षले तीन महिने अभियान घोषणा गरी सकेको छ ।

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्