Logo
११ बैशाख २०८१, मंगलबार
(April 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिलिज अगावै चर्चा बटुलेको ‘छामेला गोइलो’ गीत र्सावजनिक (भिडियोसहित)

रिलिज अगावै चर्चा बटुलेको ‘छामेला गोइलो’ बजारमा सार्वजनिक गरिएको छ ।

नेपाली सेलो म्युजिक युटुब च्यानलबाट उक्त गीत बौद्धमा एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । बिजय तामाङ र अनु लामाले लेखेको गीतलाई चर्चित गायक एंव संगीतकार विशालकाल्तानले संगितबद्ध, दिपेश प्रधानले मिक्सिङ गरेका हुन भने चाँद सिङले
संगीत संयोजन गरेका हुन ।

गीतमा उनै चर्चित गायक एंव संगीतकार विशाल काल्तन र गायिका सुमिना लो आवाज रहेको छ ।म्युजिक भिडियोमा निर्देशक एंव तामाङ चलचित्र जगतका महानायक अमिर दोङ रनायिका सुस्मा मोक्तान,रमेश लामा, विना लोप्चन,कुइसाङ रुम्बा र पदम दोङकोउत्कृष्ट अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई उनै निर्देशक एंव तामाङ चलचित्र जगतका महानायक अमिरदोङले निर्देशन, विष्णु गोले, भिषण दोङले कोरियोग्राफी, त्रिलोक लामाले छायांकन, सुर्य लामाले कलर गरेका हुन ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्