Logo
१२ बैशाख २०८१, बुधबार
(March 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेश लोक सेवाको सहायकस्तरको प्रथम चरणको नतिजा सार्वजनिक (नामावलीसहित)

बागमती प्रदेश लोक सेवाको सहायकस्तरको प्रथम चरणको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको छ ।

आयोगले प्रशासन सेवा अन्तर्गतको सामान्य प्रशासनरलेखा समूह, सहायक स्तर चौथो र सहलेखापाल पदको प्रथम चरणको वस्तुगत परीक्षा नतिजा सार्वजनिक गरेको हो ।

पुष २५ गते लिइएको परीक्षाको नतिजा प्रकाशित भएको बागमती प्रदेश लोक सेवा आयोगले एक सूचना जारी गरी जानकारी दिएको छ ।

बागमती प्रदेश लोक सेवा आयोगको वेबसाइटबाट परीक्षाको नतिजा विस्तृतरुपमा हेर्न सकिने छ ।

हर्नुहोस् नामावली :-

प्रकाशित मिति: Mar 29, 2021

प्रतिक्रिया दिनुहोस्