Logo
८ बैशाख २०८१, शनिबार
(March 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘भिजिबिलिटी’ कम भएपछि त्रिभुवन विमानस्थल बन्द

‘भिजिबिलिटी’ कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ

नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका अनुसार विमानस्थलमा उडानका आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द गरिएको हो।

विमानस्थल प्रमुख अधिकारीका अनुसार तीन बजेदेखि उडान बन्द रहेको छ।अहिलेको मौसमी प्रतिकूलताका कारण बन्द भएको उडान खुल्ने निश्चित छैन।

उडानका लागि ८ सय मिटरसम्म देखिने हुनुपर्छ। तर काठमाडौंमा अहिले त्योभन्दा न्यून छ।अवतरणका लागि साना जहाजका लागि १६ मिटर भिजिबिलिटी चाहिन्छ भने ठूला जहाजका लागि २८ सय मिटर चाहिन्छ।

 

प्रकाशित मिति: Mar 26, 2021

प्रतिक्रिया दिनुहोस्