Logo
७ बैशाख २०८१, शुक्रबार
(March 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका ९१४ जवान हवल्दारमा बढुवा {नामावलीसहित}

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ ९१४ प्रहरी जवान हवल्दारमा बढुवा भएका छन् ।

शुक्रवार बसेको बढुवा समितिको निर्णय अनुसार नेपाल प्रहरीमा जनपद प्रहरीतर्फ रिक्त रहेको पदमा ९१४ प्रहरी जवानको प्रहरी हवल्दार बढुवा गरिएको हो ।

हेर्नुहोस् नामावली :

प्रकाशित मिति: Mar 21, 2021

प्रतिक्रिया दिनुहोस्