Logo
१२ बैशाख २०८१, बुधबार
(March 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका २८२ जना असईलाई सईमा बढुवा सिफारिस {नामावलीसहित}

नेपाल प्रहरीका २८२ जना असई सईमा बढुवाका लागि सिफारिस गरेको छ ।

सोमबार प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले २८२ जना प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायब निरीक्षक (सई)मा बढुवा गरेको हो ।

बढुवा समितिको सचिवालयले जनपद समूह तर्फका उक्त पदहरुमा बढुवाका लागि सिफारिस गरेको हो ।

नामावलीसहित :-

प्रकाशित मिति: Mar 16, 2021

प्रतिक्रिया दिनुहोस्